बेलका नगरपालिकाबाट एसईईमा सहभागी हुने विद्यार्थिहरुमध्ये बेलका-९ स्थित रामपुर पब्लिक एकेडेमिका पुष्पा अधिकारीले ३.७५ जिपिएका साथ बेलका टप्पर बन्न सफल भएकि छिन्।
बेलका नगरपालिका शिक्षा शाखाले दिइएको तथ्याङ्क अनुसार बेलका नगरपालिकाबाट ६ जना विद्यार्थिहरुले A+ ग्रेड ल्याउन सफल भएका छन्। A+ ग्रेड ल्याउने विद्यार्थिहरुका नामावली यस प्रकार रहेको छ:
रामपुर पब्लिक एकेडेमी
-विश्वास लामिछाने A+3.65
-पुष्पा अधिकारी A+ 3.75
बालबिधा मन्दिर ईङ्गलिस बोर्डिङ स्कुल, भागलपुर
-रोवन खड्का A+ 3.66
नर्थ स्टार, लालबजार
-करुणा ढुङगाना A+ 3.69
-स्मृति राई A+ 3.62
मनिङ ग्लोरिङ स्कुल,रामपुर
-सुवास चन्द्र राई A + 3.68