१६ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो ।
यस ऐतिहासिक उपलब्धिको उपाधीलाई आत्मसात गर्दै बिराट कोह्लीले T20 इन्टनेशनल खेलबाट सन्यास लिएको घोषणा गरेका छन्।