भाषा अलिकति अर्ग्यानिक नै छ । अनि ,हामी बोल्दा बोल्दै सय ( १०० ) लाई ‘ सइ ‘ भन्छौ।
प्रसङ्ग पूर्ण राईको गीत। Raw Version नै लोकप्रिय भएको गीत शनिवार युटुब मार्फत सार्वजनिक भइसकेको छ।
Purna Rai And Dajubhai काे अपूर्व साङ्गीतिक स्वादले कानलाई नयाँ स्वाद दिने छ।
अनि Kagaz Production द्वारा निर्देशित भिडियो पनि उतिकै प्रशंसाको पात्र छ।
गीतको लिङ्क :https://youtu.be/K-w04FG6eyI?si=dNbuHkJ9DY4CghBo