मेसिको गोलसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

असार २६, काठमाडौं। कोपा अमेरिको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्यानाडा विरुद्द २-० जित हासिल गर्दै वुधवार फाईनलमा पुगेको हो।
विश्व च्याम्पियन अर्जेन्टिनाले पहिलो हाफको २३ औं मिनेट जुलियन अल्भारेजले गोलको खाता खोले । त्यसपछि कप्तान मेसीले ५१ औं मिनेटमा दोस्रो गोल थपे । यस प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *