स्पेनलाई चौथोपटक युरोकपको उपाधि

काठमाडौं। पस्पेनले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै आइतबार कीर्तिमानी चौथो पल्ट युरोपेली च्याम्पियन भएको छ ।

च्याम्पियन स्पेनका मिडफिल्डर रोड्री युरो २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन सनसनी प्रदर्शन गरेका यी १७ वर्षीय युवा स्टारले पहिलो पटक युरो खेल्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।

उपाधि जितेसँगै विश्व फुटबलमा स्पेनले आफ्नो प्रभुत्वलाई फेरि कायम राख्न सफल भएको छ । स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *