साउन-९, काठमाडौं। त्रिभुवन विमानस्थलको रनवेबाट पोखरा उड्दै गरेको हवाईजहाज दुर्घटना भएको छ। वुधबार करिब ११ बजे दुर्घटना भएको विमान सौर्य एयलाईन्सको रहेको छ। दुर्घटनामा धुवाँहरु नियन्त्रण भईसकेको र अहिले रेस्क्यु हुँदै गरेको विमानस्थलका एक कर्मचारीले बताउनु भयो।
उक्त जहाजमा चालक दलसहित १९ जना व्यक्तिहरु थिए। विस्तृत विवरण आउन बाँकि।