दुर्घटनाग्रस्त विमानका क्याप्टेन मनिश शाक्यलाई केएमसि मा उपचार गरिदैँ-

साउन-०९, काठमाडौं। वुधवार त्रिभुवन विमानस्थल  दुर्घटना भएको सौर्य एयरलाइन्सको क्याप्टेन मनिश शाक्यको उद्दार भएको छ।   क्याप्टेन शाक्यलाई अहिले सिनामंगलस्थित केएमसी अस्पताल काठमाडौंमा उपचार गरिइरहेको  काठमाडैं प्रहरी प्रवक्ता एसएसपी दिनेश्राज मैनालीले बताउनुभयो।

जहाजको चालक दलमा क्याप्टेन शाक्यसहित दुईजना थिए भने अर्को विमान चालक सदस्यको जानकारी आउनबाकी रहेक छ भने दुर्घटना सम्पुर्ण  विस्तृत विवरण आईसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *