नेपाली फलफूल तथा तरकारी फ्रान्सेली कम्पनीले दोहामा बेच्दै

नेपाली फलफूल तथा तरकारी फ्रान्सेली कम्पनीले दोहामा बेच्दै


नेपालको मौसमी फलफुल तथा तरकारीहरु कतारको दोहास्थित सिटि सेन्टरमा पाउन थालिएको छ। विशेष गरि कतारमा हुने नेपालीहरुलाई लक्षित गरी सिटि सेन्टर मलस्थित क्यारिफौर कम्पनीले नेपाली फलफुल तथा तरकारीहरु निर्यात गर्दै आईरहेको छ।

सन् १९७० मा नै पेरिस स्टक मार्केटमा लिस्टेड विश्व ग्रोसरी बजारमा बलियो पकड बनाउन सफल रहेको फ्रान्सको क्यारीफौर कम्पनीले नेपाली कृषी उत्पादनहरुलाई विश्व बजारमा बेच्दै आईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *