फर्पिङमा स्कुल बस दुर्घटना

बेलका, काठमाडौंको दक्षिणकाली नगरपालिका-३ फर्पिङस्थित भन्ज्याङमा स्कुल बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ४ बजेतिर जुनकिरी इंलिस स्कुलका करिब ५० जना विद्यार्थी सवार बस दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार बसमा ५० जना विद्यार्थी सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *