बेलका नगरपालिकाको सूचना प्रकाशन”  न्युनतम १०० दिनको रोजगार प्राप्त गर्न बेरोजगार व्यक्तिले  सूचीकरण हुन आवेदन दिनुपर्ने 

बेलका नगरपालिकाको सूचना प्रकाशन”  न्युनतम १०० दिनको रोजगार प्राप्त गर्न बेरोजगार व्यक्तिले  सूचीकरण हुन आवेदन दिनुपर्ने 

 

फागुन ५, बेलका। बेलका नगरपालिकाले बेरोजगार व्यक्तिहरुलाई बेरोजगार व्यक्तिको सुचिमा  सुचिकृत हुन आवेदन फारम खुलाएको सूचना प्रकाशन गरेको छ।

 

रोजगारीको हक सम्बन्धि नियमावली, २०७५ को नियम ७ बमोजिम आफु स्थायी बसोबास गरेको वडा कार्यालयमा २०८१ फागुन १ गतेदेखि फागुन २९ गतेसम्म आ. व. २०८२/८३ को लागि आवेदन फारम खुल्ला गरिएको सुचना प्रकाशन गरेको हो।

 

यस बेरोजगार सुचिमा सुचिकृत भएमा सुचिकृत व्यक्तिले २०८२ सालको श्रावणदेखि २०८३ सालको असार मसान्तभित्र  न्युनतम १०० दिनको रोजगारी पाउनेछ।

 

बेरोजगार व्यक्ति सुचिकृत हुन बेलका नगरपालिकाले उल्लेख गरिएको मापदण्ड पुरा गरेको हुनुपर्नेछ: 

Leave a Reply

Your email address will not be published. Required fields are marked *