बेलका नगरपालिकाको सूचना प्रकाशन: कृषि कार्यक्रम सञ्चालन गर्न आवेदन सम्बन्धी
बेलका नगरपालिकाले मसिना तथा बास्नादार धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नका लागि कृषक समूह, कृषि फर्म तथा कृषि सहकारी संस्थाहरुलाई आवेदन पेश गर्न सुसूचित गर्दै सूचना प्रकाशन गरेको छ।
सूचना अनुसार आएका कृषि संस्थाले सूचना प्रकाशन गरेको १५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ।
सूचना समबन्धि सम्पूर्ण जानकारी तल हेर्नुहोस्।