अनेरास्वियुको तर्फबाट अस्कल स्ववियु कोषाध्यक्षमा झापाका विवेक कोईरालाको उम्मेदवारी

 

अनेरास्वियुको तर्फबाट अस्कल स्ववियु कोषाध्यक्षमा झापाका विवेक कोईरालाको उम्मेदवारी

फागुन २९, काठमाडौ। क्याम्पसको स्वतंत्र विद्यार्थी युनियनका लागि अनेरास्ववियुका तर्फबाट कोषाध्यक्ष पदका लागि  गौरादह नगरपालिका २, झापाका विवेक कोईराला उठ्ने भएका छन्।

कोईराला यस अघि स्वावियुकै सदस्य भएर एक कार्यकाल बिताइसकेका छन्। विद्यार्थीहरूका हक हितका मुद्दाहरू उठाइरहने कोईराला क्याम्पसमा एक सृजनात्मक छात्रका रुपमा चिनिन्छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *