सप्तकोशी बेलका सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष पदमा दिलराज राई बिजयी

सप्तकोशी बेलका सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष पदमा दिलराज राई बिजयी

सप्तकोशी बेलका सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष पदको उम्मेदवारको लागि भएको चुनावमा घर चिन्ह भएको दिलराज राईले बिजय भएका छन्।

मतदानमा जम्मा ८१६ मत खसेको थियो जसमा दिलराज राईले ४५८ मत प्राप्त गरेका छन् भने उनका निकट युवा प्रतिद्वन्दी मनोज रोइलाले ३३२ मत प्राप्त गरेका छन्। यस वन उपभोक्ता समूहमा जम्मा ९८१ जना मतदाताहरु रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *