नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने Belaka PostMarch 24, 2025March 24, 2025 १० चैत, काठमाडौं । नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने भएको छ । ५ चैतमा हुन नसकेपछि १९ गतेका लागि तोकिएको हो । भोलिदेखि निर्वाचन प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ ।
दक्षिण एसियामा नेपाल सर्वाधिक सुरक्षित देश, कुन देश विश्वको सर्वाधिक असुरक्षित ? काठमाडौँ – विश्वका सर्वाधिक सुरक्षित देशको लिस्टमा नेपाल दक्षिण एसियामा सर्वाधिक अघि देखिएको छ। सर्वियाको…
हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउन माग हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउन माग ११ फागुन, काठमाडौं । संसद्मा हजार…
सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने: सरकारले ल्यायो नयाँ अध्यादेश सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने: सरकारले ल्यायो नयाँ अध्यादेश २७ पुस, बेलका…