काठमाडौंको कलंकीमा आगलागी Belaka PostApril 1, 2025 १९ चैत, काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ । बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवगमन समेत प्रभावित भएको छ । बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
नेपाली फलफूल तथा तरकारी फ्रान्सेली कम्पनीले दोहामा बेच्दै नेपाली फलफूल तथा तरकारी फ्रान्सेली कम्पनीले दोहामा बेच्दै नेपालको मौसमी फलफुल तथा तरकारीहरु कतारको दोहास्थित…
दक्षिण कोरियामा भयानक विमान दुर्घटना; हालसम्म ३ जना जिवितै उद्दार, २८ जना मृत्यु दक्षिण कोरियामा भयानक विमान दुर्घटना, दक्षिण कोरियाको छल्लानाम्दो प्रान्तको मुआन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको…
उदयपुर बेलकाका युवा नवराज कुँवर ‘राष्ट्रिय डिजिटल युवा पत्रकारिता अवार्ड २०८१’ बाट सम्मानित उदयपुर बेलकाका युवा नवराज कुँवर ‘राष्ट्रिय डिजिटल युवा पत्रकारिता अवार्ड २०८१’ बाट सम्मानित चैत्र १३,…