बैशाख २६, उदयपुर
काठमाडौंबाट उदयपुरतर्फ जादै गरेको बा.०३ ज.००१ नंवरको EV गाडि शुक्रवार दिउसो सिन्धुलीको दुधौली आसपास क्षेत्रमा दुर्घटना भएको छ।
गाडिमा सवार ८ जना मध्ये एक जनालाइ कम्मर र पिठ्युँमा सामान्य चोट लागेको र उपचारको लागि नजिकैको स्वास्थ्य क्लिनिकमा लगिएको सिन्धुलीको प्रहरी कार्यालयले जनाएको छ।